डिजिटल विद्यालय निर्माण अभियानमा थाङपाल भ्याली माविलाई १८–१९ लाख सहयोग हुने
पाँचपोखरी थाङपाल गाउँपालिका– ४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको डिजिटल विद्यालय निर्माण अभियानमा उत्साहजनक सहयोग जुट्ने भएको छ। विद्यालयद्वारा काठमाडौमा आज आयोजित देउसि भैलो विशेष कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सहयोगी मनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती, बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूका साथै








..jpeg)



























_766938308.jpeg)


..jpeg)



















